Skip

Hamro Sanchar

यो बर्ष कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार विद्यार्थी फेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १८ गते


काठमाडौँ । कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन ग्रेडेड) भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो ।

परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्


प्रतिकृया दिनुहोस्