काठमाडौं । नेकपा एमालेका आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका जायज पक्षको आफ्नो पार्टीले विरोध नगरेको दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलन शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा र आगजनीका घटनाको मात्रै एमालेले विरोध गरेको बताएका हुन् । ‘जेनजी पुस्ताले सुशासनको, भ्रष्टाचार...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र संवाहक शक्तिका रूपमा लिएको बताएका छन् । शनिबार (फागुन २) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा वामपन्थी विचार र शक्तिहरूको वर्चस्व रहेको...
काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्दा नेपाललाई निकै कठिन हुने नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट लले बताएका छन्। लगातार दुई खेल हारेको नेपाल आफ्नो तेस्रो खेल आइतबार मुम्बईको वानखेडे रंगशालामा वेस्ट इन्डिजसँग खेल्दै छ। त्यसअघि आज शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले वेस्ट इन्डिजविरुद्धको खेल...