Hamro Sanchar

बंगलादेशसँग नेपाल २१ रनले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ४ गते


Advertisement

काठमाडौं, असार ३- नेपाल खराब ब्याटिङ गर्दै आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो ।

समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो ।


प्रतिकृया दिनुहोस्