Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डसहितको नेपाली टोली भारत प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २७ गते


Advertisement

काठमाडौं, जेठ २७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।


प्रतिकृया दिनुहोस्