Hamro Sanchar

न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २१ गते


काठमाडौँ, जेठ २१- काठमाडौं महानगरपालिका प्रहरी र सडक विभाग बिच न्यूरोड क्षेत्रको सडकलाई लिएर विवाद भएको छ ।

आज (सोमबार) बिहान सडक विभागले महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक पिच गर्न थालेपछि नगर प्रहरी पुग्दा विवाद भएको हो ।

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।


प्रतिकृया दिनुहोस्