लमजुङ, असार १२- जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र...
काठमाडौं, असार १२- नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू...
हेटौंडा, असार ११- पछिल्लो एक हप्तामा जंगली च्याउ खाएर मकवानपुरमा तीनजनाको ज्यान गएको छ भने १९ जना बिरामी परेका छन् । जंगली च्याउ खाएर गत असार ३ गते बिरामी परेका कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारका ४ वर्षीय दिपेश लामाको असार ८ गते ज्यान गएको हो । जंगली च्याउ सेवनबाट...