Hamro Sanchar

यस्तो छ चलचित्र बगानको एक साताको कमाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ५ गते


Advertisement

काठमाडौं, साउन ५-गत साता रिलिज भएको नेपाली फिल्म ‘बगान’ ले घरेलु बक्स अफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार सरोज खनालको डेब्यु निर्देशन रहेको सोसल ड्रामा ‘बगान’ले पहिलो साता शुक्रबार-बिहीबारसम्म २४ लाख रुपैयाँ नेट कमाएको छ ।

शुक्रबारदेखि हलिउडका दुई फिल्महरु ‘ओपेनहेइमर’ र ‘बार्बी’को प्रदर्शनले ‘मिसन इम्पोसिबल ७’ र ‘बगान’लाई थप चुनौतीपूर्ण हुने अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्