काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबिच बुधबार केही महत्वपूर्ण सम्झौता भएका छन् । बुधबार साँझ सिंहदरबारमा भएको उक्त सम्झौतामा प्रधानमन्त्री सुशीला कार्कीले सम्झौताका सबै बुँदाहरू पूरा गर्न केही समय लाग्ने बताइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त सहमतिलाई प्रधानमन्त्रीले नेपाल जेनजी आन्दोलनको ुअग्रजु र ुगुरु राष्ट्रु रहेको भन्दै अन्य...
काठमाडौं । सरकार र जेनजी पदाधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा भनाभन भएको छ । केही जेनजी समूहले होहल्ला र विराध गरेका छन् ।...
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ भएको सरकार र जेनजीहरूको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइने उल्लेख गरिएको छ।...