Hamro Sanchar

क्यानडाको टोरन्टोमा गोली चल्दा ५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ५ गते


क्यानडा । ओटाबा-क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा ५ जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्