काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् । मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए। ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु । तर, सबै विषयमा जानकारी लिएको छैन...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। आज एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरेका हुन् । उनले थपे, ‘सरकार चलाउने, सरको नेतृत्व गर्ने जे गर्नुपर्छ यहाँ, सकेसम्म एमालेले गर्नेछ। यस...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ बजेट सम्बन्ध छलफल र बहसमा संसदभित्र सक्रिय भूमिका निभाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेटसम्बन्धी विषयमा संसदभित्र रास्वपाको नेतृत्व गर्ने जिम्मेवारी उपसभापति डा. स्वर्णिम वाग्लेलाई दिएको छ। बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि सरकारका नीति...