Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति पौडेल गौरीघाट पुगेर छठ पूजामा सहभागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २९ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठ पर्वको पूजाअर्चना गरेका छन्।

आइतबार साँझ गौरीघाट पुगेका राष्ट्रपति पौडेलले विधिपूर्वक छठ पूजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

तराई–मधेशसहित देशका विभिन्न क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक छठ पर्व मनाइँदैछ। पर्वको पहिलो दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरेका छन्।

 


प्रतिकृया दिनुहोस्