Skip
आज : २०८३ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल फुटबल लिग फागुन १ देखि, सात क्लबसहित नयाँ टोलीले पनि खेल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३० गते


Advertisement

काठमाडौं । नेपाली फुटबललाई व्यावसायिक बनाउने लक्ष्यसहित नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ।

लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसीसहित अन्य नयाँ टोलीलाई पनि सहभागी गराउने तयारी छ।

प्रतियोगिता करिब चार महिना सञ्चालन हुनेछ भने रंगशालाको उपलब्धताअनुसार खेल होम एन्ड अवे प्रणालीमा खेलाइने आयोजकले जनाएको छ।


प्रतिकृया दिनुहोस्