२६ असोज, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कामाथिको अनुसन्धान थुनाबाहिरै राखेर अघि बढाउन अदालतले आदेश दिएको छ। आज न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको हो। इजरायलमा केयरगिभरको काममा पठाइदिने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई असोज २३...
२६ असोज, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश बन्न सिफारिस भएका चार जनाको नियुक्तिअघि संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ समितिले उनीहरूबारे कुनै उजुरी वा गुनासो भए पेस गर्न सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको हो। समितिको सोमबारको बैठकले १० दिनको समय दिएर उजुरी माग्ने प्रक्रिया अघि बढाएको सभापति बोधनारायण...
काठमाडौं । नेकपा (संयुक्त) का नेता तथा पूर्वसांसद डा. विजय पौडेलको निधन भएको छ। सोमबार दिउँसो कीर्तिपुर अस्पताल पुर्याइएका पौडेललाई चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले प्रारम्भिक जाँचमा विष सेवनका कारण मृत्यु भएको देखिएको जानकारी दिएका छन्। राजनीतिक जीवनमा लामो समय एमालेमा बिताएका पौडेल...