Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यस वर्ष दशैंको टीका १०:२६ बजे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

२० असोज, काठमाडौं । यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम साइत कार्तिक ४ गते बिहान १०ः२६ बजे रहेको छ।

त्यस्तै, असोज २५ गते घटस्थापनाको साइत बिहान ११ः४७ बजे तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।


प्रतिकृया दिनुहोस्