Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चन्द्र भण्डारीले कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता गरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता ड. चन्द्र भण्डारीले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको नयाँ कार्यसमिति चयन प्रक्रियामा भण्डारीले उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

संशोधित विधानअनुसार कांग्रेसमा यसपटक दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्