Skip

Hamro Sanchar

तोलामा ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३० गते


Advertisement

३० भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९०० रुपैयाँले घट्दै ३ लाख १०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्