Skip

Hamro Sanchar

६१ वर्षमा तेस्रो पटक दुलाहा बन्दै अमिर खान, को हुन् उनकि दुलही ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २१ गते


Advertisement

२१ असार, मुम्बई । बलिउडका सुपरस्टार आमिर खान ६१ वर्षको उमेरमा तेस्रो पटक विवाह बन्धनमा बाँधिँदैछन्।

आज आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग विवाह गर्न लागेका हुन्। आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनी आफ्ना दुवै पूर्व पत्नीहरूसँग सम्बन्धविच्छेद भइसकेका छन्। आमिर खान तीन सन्तानका पिता समेत हुन्।


प्रतिकृया दिनुहोस्