Skip

Hamro Sanchar

लाइभमा अडियो समस्या भएपछि राष्ट्रियसभाको बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १९ गते


१९ असार, काठमाडौं । राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक स्थगित भएको छ ।

प्रत्यक्षप्रशारणमा भिडियो मात्रै देखिएर अडियो नसुनिएपछि बैठक २० मिनेटका लागि स्थगन भएको हो ।

आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकको मन्त्रालयगत छलफल गर्ने कार्यसूची छ ।


प्रतिकृया दिनुहोस्