Skip

Hamro Sanchar

कति प्रतिशतले बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


१५ जेठ, काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै तलब वृद्धिको १० प्रतिशत आधारभूत स्केलमा र बाँकी १० प्रतिशत मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइने बताए।

उनका अनुसार विगत चार वर्षदेखि तलब वृद्धि नभएको र सो अवधिमा करिब १७.३ प्रतिशत महँगी बढेकाले यो निर्णय गरिएको हो। महँगी भत्ता भने यथावत् रहने सरकारले जनाएको छ।


प्रतिकृया दिनुहोस्