Skip

Hamro Sanchar

डिजिटल हिंसामा परेको भन्दै अमिशा पुगिन् साइबर ब्युराे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


काठमाडौं । डिजिटल हिंसामा परेको भन्दै अमिशा पराजुलि प्रहरीको साइबर ब्युरो पुगेर उजुरी दिएकी छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा जाँदा आफूमाथि डिजिटल हिंसा भएको भन्दै उनी आज ब्युरो पुगेकी हुन् ।

आफूमाथि डिजिटल हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउने उनको भनाइ छ ।

विभिन्न सामाजि सञ्जालमार्फत धाकधम्कीसमेत आउने गरेको पराजुलीले बताएकी छिन् ।


प्रतिकृया दिनुहोस्