Skip

Hamro Sanchar

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


काठमाडौं । नेकपा (एमाले)संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्।

एमाले निर्वाचन कमिटीले बादल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

संसदीय दलको नेताका लागि एक जनाको मात्रै उम्मेदवारी परेपछि बादल निर्विरोध निर्वाचित भएको एमाले सांसद सोम पोर्तेले बताए ।


प्रतिकृया दिनुहोस्