धनगढी । कैलालीमा जन्मदिन मनाउने क्रममा चट्याङ लाग्दा ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सोमबार राति चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्। प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा केही व्यक्ति जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजे घरनजिकै चट्याङ परेको थियो। चट्याङको झिल्काले ३५ वर्षीया आरती...
काठमाडौं, असोज २०- विद्यार्थी आन्दोलनबाट सुरु भएको राजनीतिक यात्रा, लामो शिक्षण अनुभव र शिक्षक आन्दोलनको नेतृत्वपछि नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। गएको भदौ १८ गते शिक्षक सेवाबाट अनिवार्य अवकाश पाएसँगै महासंघको अध्यक्ष पदबाट समेत अलग भएका सुवेदीले अब सक्रिय...
काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा प्रभावित पार्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। कंग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभाका ४३५ र सिनेटका ३५ सिटमा प्रतिस्पर्धा हुनेछ। हाल प्रतिनिधि सभामा रिपब्लिकन २१८ र डेमोक्रेट २१४ सिटमा छन्...