Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाजुराको मार्तडी बजारमा भिषण आगलागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १६ गते


Advertisement

बाजुरा । बाजुराको मार्तडी बजारमा आगलागी भएको छ। जिल्ला सदरमुकाम रहेको मार्तडी बजारको एक पसलबाट आगो सल्किएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो सवा १२ बजेतिर आगलागी सुरु भएको थियो।

आगलागीको कारण नखुलेको र दमकल नहुँदा आगो निभाउन समस्या भएको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्