Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रलोपाले देशैभरी भ्रष्टाचार विरोधी अभियान चलाउने, बनायो कार्यदल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १३ गते


Advertisement

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ।

प्रलोपाको विस्तारित बैठक देशैभरी भ्रष्टाचार विरोधी अभियान चलाउनको लागि सात सदस्यीय कार्यदल समेत गठन गरेको छ।

जिएस गुरुङको संयोजकत्वमा गठित कार्यदलमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुवप्रसाद पराजुली, मञ्जु मिक्चान र दीपक महतो रहेका छन्।

बैठकले तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउन सबै पक्षलाई आह्वान पनि गरेको छ।


प्रतिकृया दिनुहोस्