Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ७ गते


Advertisement

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), तत्कालीन माओवादी केन्द्र छाडेका जर्नादन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार लगायतले मिलेर आज नयाँ पार्टी घोषणा गरेका हुन्।

राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराई लगायतका नेताहरूले पार्टीको नयाँ घण्टा अनवरण गर्दै पार्टी एकताको घोषणा गरेका हुन्

एकता घोषणा कार्यक्रमलाई अहिलेसम्म दुर्गा सोव, सन्तोष परियार, सुदन किराँती लगायतका नेताहरूले सम्बोधन गरेका छन्।


प्रतिकृया दिनुहोस्