Skip

Hamro Sanchar

एनपीएल दोस्रो संस्करणको अक्सन सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २४ गते


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको मिनि अक्सन सुरु भएको छ।

एनपीएलमा सहभागी ८ टोलीले १ सय ६४ खेलाडीमध्ये ३७ खेलाडीमाथि बोली लगाउने छन्।

अक्सनमा क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी छन्।

अक्सनमा नेपाल क्रिकेट संघ क्यानले पहिले १ सय ५० जना खेलाडीको नाम सार्वजनिक गरे पनि पछि अन्य खेलाडी थप गर्दै १ सय ६४ जना पुर्‍याएको छ ।


प्रतिकृया दिनुहोस्