विराटनगर । फागुन २१ का लागि मिति तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलाका छोरालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा ३ नम्बर क्षेत्रीय समिति झापाले सिटौलाका छोरा श्यामप्रसाद सिटौलाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको हो । उनी अहिले तरुण...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था जनमतसंग्रहबाट नभई सबैको सहमतिबाटै पुनर्स्थापित हुनुपर्ने बताएको छ । शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट हुन नहुने बताए । राजसंस्था पुस्र्थापनका लागि यदाकदा जनमतसंग्रहको कुरा उठ्ने गरेको भन्दै राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण...
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष एवं प्रवक्ता सन्तोष परियार सन् २०२५ को ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मानित हुने भएका छन् । परियारले आफू उक्त पुरस्कारका निम्ति छानिएको भन्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, “…एउटा सामान्य मजस्तो मान्छेलाई अम्बेडकरकै नामसँग जोडिन पाउँदा कति खुसी...