काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाइ भाडा घटाएको छ। आयल निगमले यही पुस १६ गते हवाइ इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोही आधारमा प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी विभिन्न गन्तव्यको हवाइ भाडा घटाएको हो। यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य ९फ्युल सर्चाज०...
बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल...
काठमाडौं । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हालेको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले पाकिस्तानी र बंगलादेशी मोडेलेको प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हाल्न थालेको दाबी गरेका हुन्। उनले यसलाई अति सत्ता केन्द्रित र सैद्धान्तिक जग गुमाएको राजनीतिको परिणाम भनेका छन्। ‘लामै समयदेखि चल्दै...