काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचनमा अहिले साढे ११ बजेसम्म ३८० मत खसेको छ। भोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि मतदान भइरहेको हो। मेसिन प्रयोग गरिए पनि मतदानमा धेरै समय लागिरहेको गुनासो मतदाताले गरेका छन्। अशक्तहरूलाई प्राथमिकता दिएर अगाडि मत खसाल्ने व्यवस्था मिलाइएको छ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा फराकिलो पार्दै थप पाँच देशलाई यसमा समावेश गरेको छ । अन्य धेरै देशमाथि नयाँ प्रतिबन्धहरू पनि लगाइएको छ । मंगलबार ट्रम्प प्रशासनद्वारा जारी गरिएको आदेश उनको अध्यागमन नीतिलाई अझ कडा बनाउने निरन्तर प्रयासको एक अंश भएको समाचारमा उल्लेख छ...
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज...