काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष एवं प्रवक्ता सन्तोष परियार सन् २०२५ को ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मानित हुने भएका छन् । परियारले आफू उक्त पुरस्कारका निम्ति छानिएको भन्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, “…एउटा सामान्य मजस्तो मान्छेलाई अम्बेडकरकै नामसँग जोडिन पाउँदा कति खुसी...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् । पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव...
काठमाडौं । नेकपा (एमाले)केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पदाधिकारी थप्न विधान संशोधन गर्ने लगायतका एजेन्डामा आजको बैठकले निर्णय लिने छ। आफ्नो खेमामा रहेका नेताहरुको व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन सुरु हुनुअघि नै पदाधिकारी र अन्य कमिटीको आकार बढाउने प्रस्ताव ल्याउन लागेका हुन्। गत...