काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।
पहिलोपटक लिइएको म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज पुनस् अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।