Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओलि र भारतीय विदेश सचिवबिच भेटवार्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २७ गते


Advertisement

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले यसअघि शीतलनिवासमा भेटवार्ता गरिसकेका छन्। मिस्रीले अर्थ, सहरी विकास र परराष्ट्रमन्त्रीसँग पनि भेट गर्ने तालिका रहेको छ ।


प्रतिकृया दिनुहोस्