Skip

Hamro Sanchar

कर्मचारी अभाव रहेको भन्दै गोरखाको अजिरकोट–४ को सेवा प्रवाह बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २४ गते


काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ ले कर्मचारी अभाव रहेको भन्दै विभिन्न सेवा प्रवाह बन्द गरेको  ।

कर्मचारी अभावका कारण वडा नं ४ सिम्जुङको कार्यालयबाट प्रशासन, पञ्जीकरण र सामाजिक सुरक्षा नवीकरण सम्बन्धी काम बन्द भएको हो ।

वडा कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहेको जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्