Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सौर्यको जहाज दुर्घटना : क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामा भएपनि आँखामा चोट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ९ गते


Advertisement

काठमाडौँ, साउन ९- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ। बुधबार बिहान दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, जहाजका क्याप्टेन मनिष शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको एसएसपी मैनालीले बताए।


प्रतिकृया दिनुहोस्