काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनअघि नै ‘राजा’, राजनीतिक दल र युवापुस्तालगायत सरोकारवाला सबैबीच नयाँ समझदारी गरिनुपर्नेमा जोड दिएका छन् । आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले यस्तो आह्वान गरेका हुन् । उनले वर्तमान व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गरे । देश जोगाउन ‘राजा, राजनीतिक...
काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः छलफलमा जुटेका छन् । आज बेलुका काठमाडौंको बालुवाटारस्थित एक घरमा उनीहरू वार्तामा बसेका बालेननिकट स्रोतले जानकारी दिएको छ । शनिबार बिहानै पनि उनीहरूबीच भेटवार्ता भएको थियो । उनीहरूले पार्टी एकता, सहकार्य वा...
गगन र सुरेन्द्रलाई सुदनको सुझाव स् विद्रोह गर्नुस्, आलोचित भएर नबस्नुस्, इटहरी । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता सुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएका छन् । पार्टीको कोशी प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै पार्टीका मूल नेतृत्वहरूका कारण पार्टी र सबै...