Skip

Hamro Sanchar

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


काठमाडौं, जेठ ५– गोरखामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु गएको छ ।

जिल्लाको सिरानचोक गाउँपालिका–१ बिरौटा चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षका मेष तामाङ मृत्यु भएको हो ।

यस्तै गोरखा नगरपालिका–१० छेवेटार दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षका समीर श्रेष्ठको मृत्यु भएको हो ।


प्रतिकृया दिनुहोस्