Hamro Sanchar

रेशम र रन्जिता पक्षबीच पार्टीको बैठकमा कुटाकुट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १९ गते


Advertisement

काठमाडौं, चैत १९- नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए ।


प्रतिकृया दिनुहोस्