काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा बुझाएको छ । विभिन्न क्लस्टरबाट ९ जनाको नाम आयोगमा बुझाएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । छनोट सूचीमा खसआर्य समूहबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढाको नाम रहेको छ । अपांगता...
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी गराएका थिए । खस आर्यबाट दुई पुरुषको नाम पठाइएको छ । अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी...