Skip

Hamro Sanchar

रवि लामिछाने उम्मेदवार रहेको चितवन-२ मा मतगणना सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ११ गते


चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो ।
चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।


प्रतिकृया दिनुहोस्