Hamro Sanchar

टुकुचा खोला वरपर फेरि चल्यो महानगरको डोजर

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ३ गते


Advertisement

काठमाडौँ, असोज ३- सोमबार काठमाडौं महानगरले राजधानीको टुकुचा खोलामा अतिक्रमण भएको संरचनामा डोजर चलाएको छ । सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो ।

महानगरले उक्त क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचना हटाएर फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।


प्रतिकृया दिनुहोस्