Hamro Sanchar

गृहपृष्ठ समाज

कागेश्वरी मनोहरा-२ का एक सय ५० बढी जेष्ठ नागरिक अवलोकन भ्रमणमा

April 9, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, चैत २७- बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ । हुर्के बढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन । यी सबै कुरालाई मनन गरी कागेश्वरी मनोहरा नगरपालिका...बाँकी

समाजसेवी उप्रेतीद्धारा मृतक रजकको परिवारलाई ५० हजार सहयोग

April 9, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, चैत २७- समाजसेवी शोभित प्रसाद उप्रेतीले चैत्र १५ गतेको घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजकको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सह-कोषाध्यक्षसमेत रहेका समाजसेवी उप्रेतीले बुधबार बिहान...बाँकी

अर्कैको नाममा रहेको जग्गा देखाएर ४५ लाख ठगी गर्ने पक्राउ

April 7, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, चैत २५- अर्कैको नाममा रहेको जग्गा देखाएर ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्कैको जग्गा आफ्नो भनेर ४५ लाख रुपैयाँ बैना बापतको...बाँकी

२५ करोड नगदसहित काठमाडौंबाट १ जना पक्राउ

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । ‘एक जनालाई २५ करोडसहित...बाँकी

निसानको ठक्करबाट कागेश्वरी मनोहरा-१ का ढकालको मृत्यु

March 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २- गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल, बिपी चोकमा सवारी दुर्घटना हुँदा कागेश्वरी मनोहरा-१ का अनुज ढकालको मृत्यु भएको छ । बिग्रिएको बोलेरोलाई टुचिन लगाएर तान्दै गरेको निसानको ठक्करले मोटरसाइकल चालक ढकालको मृत्यु भएको हो ।...बाँकी

कागेश्वरी मनोहराको मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ । मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कार्कीलाई मातृ शोक

March 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २४- कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ । नगर प्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा आज दिउसो ३ बजे वडा नम्बर-७ स्थित आफ्नै निवासमा मृत्यु भएको हो...बाँकी

साँखुको अनाथालयमा एकाबिहानै टिपर पस्यो, ३ जनाको मृत्यु

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २३- काठमाडौं शंखरापुर नगरपालिकाको साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ३:४० मा अनाथालयभित्र टिपर अनियन्त्रित भइ छिर्दा ३ जनाको मृत्यु  भएको साँखु प्रहरीले...बाँकी

बाँदर आतंकले मेलुङका किसानलाई हैरान, वडा नम्बर-७ ले ड्राेन खरिद गर्‍याे

March 6, 2025 | Posted by Pradip Nepali |  समाचार, समाज
दोलखा, फागुन २२- बाँदरबाट आतङ्कित किसानहरुलाई राहत प्रदान गर्न दोलखाको मेलुङ गाउँपालिका–७ ले ड्रोन प्रयोग गर्न लागेको छ । वडाले बाँदर धपाउन ड्रोन खरिद गरेको छ । बाँदर धपाउन गरेको धेरै प्रयास असफल भएपछि वडा कार्यालयको...बाँकी

मनोहरा खोला आसपासमा नगरपालिकाले चलायो डोजर, झन्डै ५० अव्यवस्थित बंगुर फार्म हटाइयो

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २२- पटक-पटक आग्रह गर्दा पनि ब्यबसायीले बंगुर फार्म हटाउन नमानेपछि कागेश्वरी मनोहरा नगरपालिकाले मनोहरा खोला आसपासमा डोजर चलाएको छ । पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले अवज्ञा गरेका थिए ।...बाँकी