२ लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
April 27, 2026 | Posted by Pradip Nepali | खेलकुद
१४ बैशाख, कैलाली । युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो । अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए...बाँकी







