इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा
April 13, 2026 | Posted by Pradip Nepali | खेलकुद
३० चैत, सुनसरी । सुनसरीको इटहरीमा आजदेखि १६ औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा आज साँझ ६ः३० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने...बाँकी








