बीपीएलमा सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्स पराजित
January 9, 2026 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल)मा सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्स पराजित भएको छ । राजशाहीले शुक्रबार भएको रोमाञ्चक खेलमा चटोग्राम रोयल्ससँग दुई विकेटको हार व्यहोरेको छ । साइलेटमा भएको खेलमा राजशाहीले दिएको १२९ रनको...बाँकी








