October 30, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ...बाँकी October 29, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, कात्तिक १२- तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी एवं समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न...बाँकी October 28, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो । नेपालको जितमा...बाँकी October 27, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ। भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय साँझ सवा ६ बजे सुरु हुनेछ। नेपालमा भएको साफ...बाँकी October 26, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो हार भोगेको छ। आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको हो। अमेरिकाले दिएको २ सय ६३...बाँकी October 26, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई)सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र अमेरिका भिड्दै छन्। यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।...बाँकी October 24, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । त्रिदेशीय फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ । शुक्रबार भारतको सिलोङस्थित जवारलाल नेहरू रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेले पनि दोस्रो हाफको...बाँकी October 21, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई...बाँकी October 19, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा०) का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन् । साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै...बाँकी October 18, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पक्तिका प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा तीन खेलाडीको मृत्यु भएको बताएको छ। एसीबीले विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ। नोभेम्बरमा हुने पाकिस्तानसँगको त्रिकोणीय टी-२० शृंखला पनि नखेल्ने निर्णय एसीबीले...बाँकी