एसियन गेम्स छनोटमा सुखद् सुरुआतको लक्ष्य सहित मैदान उत्रदै नेपाल
May 27, 2026 | Posted by Pradip Nepali | खेलकुद
१३ जेठ, काठमाडौं । एसियन गेम्स छनोटको आफ्नो पहिलो खेलमा आज चीनको सामना गर्दा नेपाली महिला क्रिकेट टोली सुखद् सुरुआतको लक्ष्यमा हुनेछ । समूह ‘बी’ अन्तर्गतको खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ११ः४५ मा...बाँकी








