एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित
काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ...बाँकी








