Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

भारत–पाकिस्तान तनावले रोकिएको आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि हुने

May 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग ९आईपीएल०का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ । गत...बाँकी

विराट कोहलीले टेष्ट क्रिकेटबाट लिए सन्न्यास

May 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय पूर्वकप्तान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले क्रिकेटको सबैभन्दा लामो फम्र्याटबाट सन्न्यासको घोषणा गरेका हुन्। रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनमा नै विराटले पनि सन्न्यासको घोषणा गरेका...बाँकी

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई हरायो

May 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ । तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो । वर्षा र वेट आउटफिल्डका कारण ५...बाँकी

भारत-पाकिस्तान तनाव : आईपीएल स्थगित

May 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
भारत–पाकिस्तान तनावले आईपीएल स्थगित काठमाडौं । भारत र पाकिस्तानको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२५ स्थगित गरिएको छ । छिमेकी राष्ट्रसँगको बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको शुक्रबारदेखिका सम्पूर्ण खेलहरू अनिश्चित समयका...बाँकी

आदिल अन्सारीको प्रतिबन्ध फुकुवा

May 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर मोहमद आदिल आलम (आदिल अन्सारी) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो आइतबारदेखि लागू हुने गरी अलराउन्डर अन्सारीको प्रतिबन्ध...बाँकी

प्रधानमन्त्री ओली र चर्चित फुटबलर कार्लोसबीच भेटघाट

April 23, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो। विश्वविजेता कार्लोस नेपाल सुरपल लिग ९एनएसएल० को तेस्रो सिजनको खेल...बाँकी

निर्णायक खेलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

April 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय छ । दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा...बाँकी

यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

April 16, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ विकेटको जित निकाल्दै नेपालले लगातार तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएई र...बाँकी

आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले ओमानलाई ११७ रनमा अलआउट गर्‍यो

April 14, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा...बाँकी

कुवेतले जित्यो : चारदेशीय टी-२०आई सिरिजको उपाधि नेपाल पराजित

April 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ। टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो। नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो। कुवेतका लागि रविजा...बाँकी