Hamro Sanchar

गृहपृष्ठ खेलकुद, समाचार

उपत्यकाव्यापी अन्तरकलेज खुल्ला फुटसल प्रतियोगिताको उपाधि न्युटन इन्टरनेशनल कलेजलाई !

June 27, 2025 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं, असार १३- कोटेश्वर बहुमुखी क्याम्पस स्ववियुद्वारा आयोजना गरिएको काठमाडौँ उपत्यका व्यापी अन्तर कलेज खुल्ला फुटसल प्रतियोगितामा न्युटन इन्टरनेशनल कलेज, जोरपाटीले जित हात पारेको छ । प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला भरिका ४० कलेजहरु...बाँकी

दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

June 25, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत...बाँकी

एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

June 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो । नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै...बाँकी

त्रिदेशीय टी-२०आई शृंखला : नेदरल्याण्ड्समाथि नेपालको जित

June 20, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कुशल भुर्तेलको अर्धशतक मदतमा नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात पारेको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको...बाँकी

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससंग भिड्दै

June 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा...बाँकी

त्रिदेशीय टी-२०आई शृंखला : स्कटल्याण्डमाथि नेपालको जित

June 18, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ । जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९.५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका...बाँकी

तेस्रो सुपरओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

June 17, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो।...बाँकी

टी-२० त्रिकोणात्मक सिरिजको सुरुवातमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

June 16, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै टी-२० त्रिकोणात्मक सिरिजको सुरुवात गर्दै छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली टिटवुडको ग्लासगोमा नेपाली समयअनुसार राति पौने ८ बजे डच टोलीसँग भिड्ने भएको हो। नेदरल्यान्ड्सलाई हराउँदै...बाँकी

विश्वकप लिग २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउदै नेपाल विजयी

June 11, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको छ । नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराएको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९।२ ओभरमा अलआउट...बाँकी

पोर्चुगलले जित्याे नेसन्स लिग फुटबलको उपाधि

June 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो । टाइब्रेकरमा पोर्चुगल ५-३ ले विजयी भयो । पोर्चुगलका...बाँकी