टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै
काठमाडौं । अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले पहिलो खेल खेल्दैछ। घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ।...बाँकी







